बागमतीका नवनियुक्त मन्त्रीहरुको शपथ अनिश्चितकालका लागि स्थगित

धादिङबेशी । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ पुनः रोकिएको छ। प्रदेशप्रमुख बिरामी परेको कारण देखाउँदै मन्त्रीहरूको शपथ रोकिएको हो।
यसअघि प्रदेश प्रमुख कार्यालयले बुधबार कांग्रेसबाट नियुक्त भएका तीन मन्त्रीको शपथ ग्रहण दिउँसो दिउँसो १ बजेका लागि तय भएको जनाएको थियो। बिहीबार बिहान पुनः विज्ञप्ति निकालेर कार्यालयले शपथको कार्यक्रम अनिश्चितकालका लागि रोकिएको जनाएको छ।
विज्ञप्तिमा प्रदेशप्रमुख स्वास्थ्यमा अकस्मात समस्या आई उपचारका लागि काठमाडौँ प्रस्थान गरेको उल्लेख छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ पुष १४, सोमबार २०:४६च्याउ उत्पादन र व्यापारमा अभिनेता विश्वजित
कला, विचार/मनोरञ्जन२०८२ पुष १४, सोमबार १५:४४नेपाली परिवेशमा आधारित सिट्कम सिरिज ‘लट्ठक’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८२ पुष १४, सोमबार ११:०२आ बाट आमा’को शीर्ष गीतको कभर सङ र अभिनय गर्नुहोस् ५० हजार जित्नुहोस्
समाचार२०८२ पुष १३, आईतवार २१:३७बिचौलिया र गलत पात्रलाई शासनबाट टाढा राखे मात्रै समाज सुध्रिन्छ : मन्त्री शिवराज अधिकारी








