भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!

“धादिङ जिल्लाको पहिलो सामुदायिक क्याम्पस, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङबेसीमा भर्ना खुल्यो”
कक्षा १२ को परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै, नीलकण्ठ बहुमुखी क्याम्पसले आगामी शैक्षिक सत्रका लागि निम्न स्नातक तह पहिलो वर्षका कार्यक्रमहरूमा भर्ना खुल्ला गरेको छ ।
भर्ना खुल्ला गरिएका कार्यक्रमहरु
- BEd. -Nepali, English, Mathematics
- BBS
- BICTE
- BASW
पहिलो चरणको प्रवेश परीक्षा : २०८२ साउन २८ गते
अभिमुखीकरण कार्यक्रम : २०८२ भदौ १ गते
कक्षा सञ्चालन सुरु : २०८२ भदौ २ गतेबाट
स्थान : नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङबेसी, धादिङ
सम्पर्क नं.: ९८५११३५६१०, ०१०–५२०३६९, ०१०–५२११२०
समयमै आवेदन दिनुहोस् र भविष्य निर्माणको सुनिश्चितता गर्नुहोस् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ३१, आईतवार ११:४८अष्ट्रेलियाकाे विजयी सुरुआत « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ३१, आईतवार ११:१५रौतहटमा एकैदिन पाँच सयको आँखा परीक्षण
समाचार२०८३ जेष्ठ ३१, आईतवार ०७:५०विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
खेलकुद२०८३ जेष्ठ ३०, शनिबार २१:०३वर्ल्डकपमा मेरो फेभरेट देशले खेलेकै छैन: प्रधानमन्त्री « रिपोर्टर्स नेपाल








