जनै पूर्णिमा: सभ्यता, संस्कृति र आस्थाको प्रतीक

काठमाडौँ- पूर्व राष्ट्रपति विद्या देवी भण्डारीले जनै पूर्णिमा हामी सबैको सभ्यता, संस्कृति र आस्थाको प्रतीकका रुपमा मनाइने गरेको उल्लेख गर्नुभएको छ।
उहाँले आज जनै पूर्णिमाको अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश दिनुहुँदै आत्मिक शुद्धि, संयम, दान र आत्मबलको प्रतिक जनै पूर्णिमा भएकोसमेत बताउनुभएको छ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक २, शनिबार ०७:१४तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु
समाचार२०८२ कार्तिक १, शुक्रबार २१:०८नेपाललाई विश्वकप छनोटको उपाधि
समाचार२०८२ कार्तिक १, शुक्रबार १९:४१एमाले केन्द्रीय कमिटी बैठकद्वारा पोखरामा ११ औँ महाधिवेशन तय
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक १, शुक्रबार १७:०३क्यारेक्टरको भित्री गहिराइमा पस्यो भने मात्रै अभिनयको मजा आउँछ : दयाहाङ