अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवालाई सम्मान

काठमाडौं- अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
युनिभर्सल पिस फेडरेसन (युपिएफ)–नेपालले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रका युवा उद्यमी तथा स्रष्टाहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री एवं सांसद एकनाथ ढकालले दिगो विकास लक्ष्य प्राप्तिमा युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनु भयो ।
त्यसबखत काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डंगोल, अन्तर्राष्ट्रिय प्रतिनिधि रिचेल जलिपा, वरिष्ठ गायक आनन्द कार्की, गायिका निशा देशारलगायतको उपस्थिति रहेको थियो । युपीएफले हरेक वर्ष युवा दिवसको अवसरमा युवाहरुलाई सम्मान गर्दै आएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:२८‘रातो घेरा’ मा दयाहाङ र मिरुना
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल








