प्रधानमन्त्री ओली र राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता

काठमाण्डाैं । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ ।
चीनको थियानजिन अतिथि गृहमा प्रधानमन्त्री ओली र चिनफिङबीच भेटवार्ता भएको हो ।
भेटमा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्धको बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यसअघि राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई सो गृहमा स्वागत गरेका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19413, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार ०७:१९महोत्सवमा लेखनाथको सम्झनामा अभिनन्दन
समाचार२०८२ पुष १२, शनिबार २२:३४हेमजा नेवा: खलको अध्यक्षमा सुरेन्द्र श्रेष्ठ
समाचार२०८२ पुष १२, शनिबार २२:१७चलचित्र पत्रकार संघ नेपाल कास्कीकाे अध्यक्षमा सन्तोष,सचिवमा सुरेश
समाचार२०८२ पुष ११, शुक्रबार २२:४८२७ औँ सडक महोत्सव आइतबारदेखि







