नेपाल आज कुवेतसँग खेल्दै « रिपोर्टर्स नेपाल

काठमाडौं, असोज २२ । आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट आजदेखि सुरु हुँदैछ । नेपालले समूह चरणमा जापान र कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेल नेपाली समयअनुसार राति ८ : ४५ बजे कुवेतसँग हुनेछ ।
नेपालले समूह चरणको दोस्रो खेल जापानसँग खेल्नेछ । एक खेल जिते सुपर सिक्समा पुग्ने सम्भावना बलियो हुनेछ । प्रतियोगिता अक्टोबर १७ सम्म चल्नेछ । समूह विजेता सुपर सिक्समा पुग्नेछ भने, सुपर सिक्सको शीर्ष तीन टोलीले आगामी वर्ष हुने विश्वकपमा स्थान बनाउने छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ३, बुधबार १५:२१विनयराज पौडेलको डेब्यु निर्देशन ‘अक्षरा’को छायांकन सम्पन्न, भदौ २६ मा प्रदर्शन हुने
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ३, बुधबार १२:३७क्यान्सरका अत्यावश्यक औषधिको अभाव तत्काल अन्त्य गर्न सरकारसँग माग
खेलकुद२०८३ असार ३, बुधबार ०९:३३पहिलो खेलमै मेसीको ह्याट्रिक « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २, मंगलवार १४:२६छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत « रिपोर्टर्स नेपाल









