Home समाचार ट्रकको ठक्करबाट मलेखुमा ट्युशन पढ्न हिडेका २ जना विद्यार्थीको मृत्यु

ट्रकको ठक्करबाट मलेखुमा ट्युशन पढ्न हिडेका २ जना विद्यार्थीको मृत्यु

11
0

धादिङ,१७ असोज 

गजुरी गाउँपालिका स्थित मलेखुमा ट्रकको ठक्करबाट २ जना विद्यार्थीको मृत्यु भएको छ । काठमाण्डौबाट चितवन तर्फ गईरहेको प्रदेश नम्बर २–००१ ख ६४१३ नम्बरको ठक्करबाट ट्युशन पढ्न हिडेका २ जना विद्यार्थीको घट्ना स्थलमै मृत्यु भएको हो । मृत्युहुनेमा निर्मल श्रेष्ठ र सन्जीव श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ट्रक चालक रौतहट चपुर–२ बस्ने २१ बर्षिय अशोक बम्जनलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । ट्युशन पढ्न हिडेका विद्यार्थीको ट्रकको ठक्करबाट मृत्यु भएपछि मृतका आफन्ता र स्थानीय बासिन्दाले पृथ्वीराजमार्ग पुर्ण रुपमा बन्द गराएका छन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  पशुपतिनाथ मन्दिर पोखरामा सिग्देल
Previous articleआजको मौसमः बागमती प्रदेश सहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Next articleकतार एयरको जहाज ‘ओभरसुट’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here