विशेष महाधिवेशनमा ६२ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेको दावी

विशेष महाधिवेशनमा ६२ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेको दावी

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।

विशेष महाधिवेशनको उद्घाटन समारोहको समापनमा आयोजकले अहिले सम्म ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिले विेशष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको जानकारी गराएका हुन ।

अहिले सम्म  ६२ प्रतिशत पुगेको र अहिले पनि प्रतिनिधिहरुले हस्ताक्षर गर्ने कार्यक्रम जारी रहेको यो संख्या बढ्ने आयोजकको दावी रहेको छ ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष  महाधिवेशन बोलाउनु भएको थियो ।

उद्घाटन सत्र समापन भएको छ भोलि बन्द सत्रको कार्यक्रम रहेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   2   =  

Protected by Spam Master