केन्द्रीय समितको बैठक बस्दै, दुई पक्षीय वार्ता जारी

काठमाडौँ- विशेष महाधवेशनबाट पार्टी नै विभाजनको अवस्थामा पुगेपछि काँग्रेस संस्थापन पक्षले वार्ताका लागि महामन्त्रीहरुसँग आग्रह गरेको छ।
महामन्त्रीहरूले विशेष अधिवेशनमार्फत नीति र नेतृत्व नै फेर्ने तयारी गरेपछि सभापति शेरबहादुर देउवा र महामन्त्रीहरुले वार्ता टोली बनाएरै छलफल अघि बढाएका हुन ।
वार्ता जारी रहँदा केन्द्रीय समितिको बैठक पनि डाकिएको छ।
आज विहान ११ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाए पनि वार्ताको निष्कर्ष नआएको भन्दै बैठक दिउँसोका लागि सारिएको छ।
पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूलाई सहभागी हुन भनिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:३८सामाजिक कथावस्तुमा निर्माण गरिएको ‘हली’को टिजर सार्वजनिक
समाचार२०८३ असार ५, शुक्रबार १९:०८नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न








