गगन थापा सभापति भएको काँग्रेस आधिकारिक: निर्वाचन आयोग

गगन थापा सभापति भएको काँग्रेस आधिकारिक: निर्वाचन आयोग

काठमाडौँ –  निर्वाचन आयोगले नेपाली काँग्रेसको विशेष महाधिवेशनले गरेको निर्णयलाई  वैधानिकता दिएको  छ ।

नेपाली काँग्रेसका दुवै पक्षसँगको छलफलपछि शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनको विवरण अपडेट गर्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै गगन कुमार थापा नेतृत्वको नेपाली काँग्रेस आधिकारिक नेपाली काँग्रेस बनेको छ । अब रुख र चारतारे झण्डा थापा नेतृत्वकै काँग्रेसमा रहने छ ।।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   3   =  

Protected by Spam Master