गगन थापा सभापति भएको काँग्रेस आधिकारिक: निर्वाचन आयोग

काठमाडौँ – निर्वाचन आयोगले नेपाली काँग्रेसको विशेष महाधिवेशनले गरेको निर्णयलाई वैधानिकता दिएको छ ।
नेपाली काँग्रेसका दुवै पक्षसँगको छलफलपछि शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनको विवरण अपडेट गर्ने निर्णय गरेको हो ।
यो निर्णयसँगै गगन कुमार थापा नेतृत्वको नेपाली काँग्रेस आधिकारिक नेपाली काँग्रेस बनेको छ । अब रुख र चारतारे झण्डा थापा नेतृत्वकै काँग्रेसमा रहने छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ३०, मंगलवार १७:४३संसदमा उठ्यो अभिनेत्री काजल कर्ण प्रकरण, निष्पक्ष छानबिनको माग
कला, विचार/मनोरञ्जन२०८३ असार ३०, मंगलवार १३:२५निर्माता तथा गीतकार राकेश शाह
सूचना-प्रविधि२०८३ असार ३०, मंगलवार १२:२७एआई उत्पादनको विश्वव्यापी माग बढ्दा चीनको निर्यात २७ प्रतिशतले वृद्धि
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:१३‘गौँथली’को अनौठो प्रचार अभियान : डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् अभिनेत्री सिम्रन









