काठमाडौंका मेयर बालेन शाहद्वारा राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्।
उनले उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्।
राजीनामापछि बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय जाने तयारीमा छन्, जहाँ उनलाई स्वागत गर्ने कार्यक्रम छ।
रास्वपाबाट झापा–५ बाट निर्वाचन लड्ने तयारीसमेत उनले गरेका छन्।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20583, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १८, शनिबार १९:३०पुलिसलाई हराउँदै गण्डकीले जित्यो टाइगर कपकाे उपाधि
समाचार२०८२ माघ १८, शनिबार १९:२३तारादेवी र अरुणा लामालाई पोखरेली कलाकारको ट्रिब्यूट, कुन्ती मोक्तानले दिईन् विशेष प्रस्तुती
समाचार२०८२ माघ १७, शुक्रबार २३:१६टाइगर कपको उपाधिका लागि गण्डकीसँग खेल्ने टोली परिवर्तन, पुलिसले फाइनल खेल्ने
समाचार२०८२ माघ १७, शुक्रबार १७:४३टाइगर कपको उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने






