आजको मौसमः बागमती प्रदेश सहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाण्र्डौ,२४ असोज
हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, मधेस बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशको एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज राति भने कोशी, मधेस र बागमती प्रदेशका एक दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन २८, बिहीबार १९:३२चलचित्र ‘राम नाम सत्य’ को एक्सन–प्रधान टिजर सार्वजनिक
समाचार२०८२ फाल्गुन २८, बिहीबार १४:५४जनताको निर्णयलाई सम्मानपूर्वक स्वीकार गर्छौं: एमाले अध्यक्ष ओली
समाचार२०८२ फाल्गुन २८, बिहीबार १२:२७धादिङमा १२ हजार मत बदर
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन २७, बुधबार २१:२८नवौँ संस्करणको ‘निम अवार्ड’ को लागी आवेदन आव्हान







