झापा–५ मा बालेनको ऐतिहासिक जित

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्।
अन्तिम मतपरिणाम अनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भने १८ हजार ७२४ मत प्राप्त गरे। दुवै उम्मेदवारबीच ४९ हजार ६२४ मतको फराकिलो अन्तर देखिएको छ।
यस वर्षको निर्वाचनमा झापा–५ देशभरकै सबैभन्दा चर्चित क्षेत्र बनेको थियो। काठमाडौं महानगरपालिकाका पूर्वमेयर समेत रहेका बालेन शाहले उम्मेदवारी दिएपछि एमाले अध्यक्ष ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर राजनीतिक वृत्तमा निकै चासो बढेको थियो।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21011, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र २०, शनिबार २३:५७लक्ष्मी विद्यापदकबाट तीन विद्यार्थी सम्मानित
समाचार२०८३ भाद्र २०, शनिबार २३:५२पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन सुरु, नेतृत्वका लागि चार जनाबीच प्रतिस्पर्धा
समाचार२०८३ भाद्र २०, शनिबार २२:४४युनाइटेड क्लब पोखराको अध्यक्षमा गणेश तिमिल्सिना
समाचार२०८३ भाद्र २०, शनिबार १९:३४अनुभवको बलमा उत्तममानको दाबी









