पहिलो खेलमै मेसीको ह्याट्रिक « रिपोर्टर्स नेपाल

पहिलो खेलमै मेसीको ह्याट्रिक « रिपोर्टर्स नेपाल

काठमाडौं, असार ३ । फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा अर्जेन्टिनाका लियोनल मेसीले ह्याट्रिक गरेका छन् । अल्जेरियाविरुद्धको खेलमा उनले १७, ६० र ७६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

यस ह्याट्रिकसँगै लियोनल मेस्सीले विश्वकप इतिहासमा आफ्नो कुल गोल सङ्ख्या १६ पुर्‍याएका छन्। उनले यसअघि मिरोस्लाभ क्लोजको रेकर्डसँग बराबरी गरेका छन् । क्लोजले पनि १६ गोल गरेका छन् ।

यस सिजनको यसअघिका खेलहरूमा कुनै पनि खेलाडीले ह्याट्रिक पूरा गर्न सकेका छैनन् । जितसँगै समूह ‘जे’मा रहेको अर्जेन्टिनाले तीन अङ्क जोड्दै शीर्षस्थानमा उक्लिएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  विश्वकप निःशुल्क हेर्न पाउने व्यवस्था गर्न सरकारसँग माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   3   =