रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध भएका छन्।

पुरूषतर्फ एक उपसभापति पदका लागि विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता गरेपछि वाग्ले निर्विरोध भएका हुन्।

श्रेष्ठ स्वयं वाग्लेको प्रस्तावक बसेका छन्।

पार्टी विधान अनुसार एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सह-महामन्त्री पदका लागि चुनाव हुने व्यवस्था छ।

सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21979, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम
यो पनि पढ्नुहोस् :  Panchebaja played by Nepalese children

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   4   =