रास्वपाकाे महाधिवेशन नसकिँदा प्रतिनिधि सभा बैठक प्रभावित

काठमाण्डाैं । त्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन नसकिँदा प्रतिनिधि सभा बैठक प्रभावित भएको छ।
प्रतिनिधि सभाको बैठक मिति दुई पटक सारिसकिएको छ। आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक तय गरिए पनि रास्वपा महाधिवेशन नसकिएकोले बैठक मिति सारिएको हो।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार शनिबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ। ‘मन्त्रीहरू तथा सांसदहरू चितवनमै हुनुहुन्छ, बैठक भोलि बिहानसम्मका लागि स्थगित गरिएको छ,’ उनले भने।
रास्वपा प्रथम महाधिवेशन चितवनको भरतपुरमा असार ७ गतेदेखि जारी छ। ९९ केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन्। पदाधिकारीमा भने निर्वाचन हुन बाँकी छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21972, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार १९, शुक्रबार १७:१०रुकुमपूर्वमा इन्फिनिटी लघुवित्तद्वारा १०० बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
समाचार२०८३ असार १८, बिहीबार २१:५८प्राविधिक शिक्षा विस्तारसँगै विद्यालय सञ्चालनमा आर्थिक चुनौती
समाचार२०८३ असार १८, बिहीबार १८:३२सञ्चारिका समूहको पञ्चासे भ्रमण : पर्यटन प्रवर्द्धनमा सञ्चारको बलियो पहल
समाचार२०८३ असार १८, बिहीबार १४:०६पोखरामा शनिबार नेपाली कफीको राष्ट्रिय प्रदर्शनी तथा कपिङ च्याम्पियनसिप








