हुम्लाकाे तिल गाउँमा बाढी, गाउँ नै विस्थापित

हुम्ला- साँझ आएको बाढीले हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-६ स्थित तिल गाउँमा वितण्डा मचाएकाे छ।
तिलजुङ खाेलामा बाढी आएपछि स्थानीयबासी विस्थापित भएका भएका छन ।
यसअघि २०८२ साल जेठ १ गते हिमताल भासिएर लेदाे सहितकाे बाढीले क्षतबिक्षत गरेकाे स्थानमा अहिले फेरि बाढीले क्षति पुर्याएको हो ।
तिलजुङ खाेला लेदाे बाढी पहिराे गएपछि यहाँका स्थानीयबासी कुनजुम गुम्बा पुगेकाे स्थानीय दाेर्जी लामाले,जानकारी दिए।
गाउँमा रहेका वृद्धवृद्वा र बालबालिकाहरूलाई गुम्बामा सारिएको छ।
३ जना बालबालिका र १९ जना महिलासहित २९ जना स्थानीय बसोबास गर्दै आएको सो गाउँमा अब उनीहरुको बसोबासको व्यवस्था कहाँ मिलाउने भन्ने समस्या परेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण १४, बिहीबार २०:०२हुम्लाकाे तिल गाउँमा बाढी, गाउँ नै विस्थापित
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १४, बिहीबार १५:११मिथिला शर्माद्वारा गुरुहरूको नाममा स्थापित सम्मान प्रदान
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण १४, बिहीबार ११:१८भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
समाचार२०८३ श्रावण १४, बिहीबार ०९:०३२६औँ निवृत्त शिक्षक दिवस तथा १२औँ नेपाल निवृत्त शिक्षक समाज धादिङ स्थापना दिवस सम्पन्न,गुरु पूर्णिमाको अवसरमा शिक्षक सम्मान र ‘प्रज्ञा–वर्तिका’ लोकार्पण








