एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली घोषणा

एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाडौं । आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली तय भएको छ ।

नेपाल ओलम्पिक कमिटीले आइतबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले सेप्टेम्बर २५मा अफगानिस्तान र सेप्टेम्बर २६ मा जापानको सामना गर्नेछ ।

टोलीको मुख्य प्रशिक्षक स्टुअर्ट ल र प्रशिक्षक अब्दुल सतार छन् ।

नेपाली टोली : 

  • दीपेन्द्रसिंह ऐरी (कप्तान)
  • रोहितकुमार पौडेल
  • सोमपाल कामी
  • करण केसी
  • सन्दीप लामिछाने
  •  आरिफ शेख
  • आसिफ शेख
  •  कुशल भुर्तेल
  • ललितनरायण राजवंशी
  • गुल्सनकुमार झा
  •  नन्दन यादव
  • लोकेश बम
  • सन्दीप जोरा
  •  शेर मल्ल
  • कुशल मल्ल

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म कर्णालीमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   3   =