Home कला, विचार/मनोरञ्जन सिंहदरबार परिसरभित्र टिकटक बनाउन निषेध

सिंहदरबार परिसरभित्र टिकटक बनाउन निषेध

15
0

काठमाडौँ । सिंहदरबार परिसरभित्र अनुमतिविना फोटो, भिडियो खिच्न र टिकटक बनाउन निषेध गरिएको छ । नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणले सिंहदरबारभित्र विभिन्न ठाउँमा सूचना राखेर फोटो खिच्न र टिकटक बनाउन निषेध गरेको हो ।

पछिल्लो समय सिंहदरबारभित्रका बगैँचा तथा भीआईपी कार्यालयको अगाडि गएर फोटो खिच्ने तथा टिकटक बनाउने काम बढेकोले सुरक्षा प्रोटोकलअनुसार विना अनुमति त्यस्ता काम गर्न रोक लगाइएको हो । अनुमति लिएर मिडिया तथा सञ्चारकर्मीले समाचार सम्प्रेषण गर्न फोटो, भिडियो खिच्न भने रोक लगाइएको छैन।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleमन्त्रिपरिषदको निर्णय: भूकम्प प्रभावित क्षेत्रमा पुनःस्थापनाका लागि एकीकृत कार्ययोजना तयार गरिने
Next article‘प्लानेट अप द एप्स’ को नयाँ शृंखलाको ट्रेलर सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here