‘एक्स् ब्याण्ड’ ले सांगितिक प्रस्तुति दिंदै

काठमाडौँ। चर्चित ब्याण्ड ‘एक्स् ब्याण्ड’ ले सांगितिक प्रस्तुति दिने भएको छ। बिलिनियरस लाउन्ज एन्ड क्लबमा ‘एक्स् ब्याण्ड’ ले दर्शकलाई पूर्ण मनोरंजन दिनेछ। नेपाल डायरिजद्वारा आयोजना गरिएको कार्यक्रममा ब्याण्डले मंसिर २९ गते (१५ डिसेम्बर) साँझ सांगितिक प्रस्तुति दिने भएको हो । ‘एक्स ब्याण्ड’ को साथमा नेपाल आईडल सिजन २ का सुबिन सिॅंहको ब्यान्ड र चर्चित डिजे कबिनको पनि प्रस्तुति रहने नेपाल डायरिजका सि.ई.यो निरन्जन दुलालले जानकारी दिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २९, सोमबार ११:३२आमाको पर्खाइ र दशैँको भावनासहित ‘आ बाट आमा २’ को फस्टलुक
समाचार२०८३ भाद्र २९, सोमबार ०९:५८फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २९, सोमबार ०८:४५‘झिंगे दाउ २’को ट्रेलर सार्वजनिक, पारिवारिक द्वन्द्वदेखि आमाको ममतासम्म
खेलकुद२०८३ भाद्र २८, आईतवार १७:२२एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली घोषणा








