प्रहरीको गाडीबाट हत्कडी सहित थुनुवा फरार

सिरहा – सिराहामा बाल यौन दुर्व्यवहारको आरोपमा प्रहरीको थुनामा रहेका ३६ वर्षीय छोटु सदाय मुसहर अदालत लैजाने क्रममा हत्कडी सहित फरार भएका छन् ।
शुक्रबार म्याद थपका लागि जिल्ला अदालत सिरहा लगिँदै गर्दा सदाय इलाका प्रहरी कार्यालय लहानको गाडीबाट हाम फालेर फरार भएका हुन् ।
सदायले सरकारी वकिल कार्यालय नजिक रोकिराखेको गाडीबाट म्याद थपको लागि ओर्लिने क्रममा हत्कडी फुकाल्दा हाम फालेर फरार भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।
फरार सदायको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिनु भयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:२८‘रातो घेरा’ मा दयाहाङ र मिरुना
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल








