एनएसएल दोस्रो संस्करणको उपाधि ललितपुर सिटीलाई

काठमाडौँ - नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको उपाधि ललितपुर सिटीले हात पारको छ । दशरथ रगंशालामा आज भएको खेलमा ललितपुर सिटीले धनगढी एफसीलाई ३-२ ले हराउँदै उपाधि हात पारेको हो ।
खेलमा पहिलो हाफमा धनगढीले सुरुमा अग्रता लिएपनी पहिलो हाफ भने १–१ गोलको बराबरी खेलका थिए । दोस्रो हाफको खेलमा भने ललितपुर सिटीले लिएको अग्रता कायमै राख्दै उपाधि हात पार्यो ।
दोस्रो हाफमा अन्तिम समयसम्म ललितपुर सिटीले २ गोलको अग्रतामा लिइरहँदा धनगढीले १ गोल फर्काएपनि पनि खेल फर्काउन भने सकेन् । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ३०, मंगलवार १७:४३संसदमा उठ्यो अभिनेत्री काजल कर्ण प्रकरण, निष्पक्ष छानबिनको माग
कला, विचार/मनोरञ्जन२०८३ असार ३०, मंगलवार १३:२५निर्माता तथा गीतकार राकेश शाह
सूचना-प्रविधि२०८३ असार ३०, मंगलवार १२:२७एआई उत्पादनको विश्वव्यापी माग बढ्दा चीनको निर्यात २७ प्रतिशतले वृद्धि
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:१३‘गौँथली’को अनौठो प्रचार अभियान : डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् अभिनेत्री सिम्रन









