डिजेल,पेट्रोल र मट्टितेलको मुल्य घट्यो

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोल,डिजेल र मट्टितलेको मुल्यमा प्रतिलिटर १ रुपैयाँ घटाएको छ ।
निगमले आजराति १२ बजेपछि लागू हुने गरी साविको मुल्यमा १ रुपैयाँ घटाएको हो ।
नयाँ मुल्य अनुसार पेट्रोलको प्रतिलिटर १६६ रुपैयाँ र डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर १५६ रुपैयाँ कायम भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख २२, मंगलवार ११:०८ट्रेड युनियन खारेजीले अधिकार खोस्दैन, पेसागत स्वतन्त्रता बलियो बनाउँछः प्रधानमन्त्री शाह
खेलकुद२०८३ बैशाख २२, मंगलवार १०:०८स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पक्राउ
समाचार२०८३ बैशाख २१, सोमबार २०:५९धादिङमा नागरिकलाई सहज सूचना प्रवाहबारे छलफल
समाचार२०८३ बैशाख २१, सोमबार २०:२०व्यवसायी गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश







