Home समाचार समाजसेवी एवम् कम्युनिष्ट योद्धा स्वर्गीय छविचन्द्र ढकालको स्मृति ग्रन्थ प्रकाशित हुँदै

समाजसेवी एवम् कम्युनिष्ट योद्धा स्वर्गीय छविचन्द्र ढकालको स्मृति ग्रन्थ प्रकाशित हुँदै

67
0

काठमाडौं, ८ माघ । तनहुँ र आसपासका भेगमा चिरपरिचित एक असल गुरु, समाजसेवी एवम् निष्ठावान क्रान्तिकारी कम्युनिष्ट योद्धा स्वर्गीय छविचन्द्र ढकालको स्मृतिग्रन्थ प्रकाशन हुन लागेको छ । उनले समाजमा पुर्याएको योगदानको सम्मानस्वरुप उक्त ग्रन्थ प्रकाशित गर्न लागिएको उनका छोरा सुदीप ढकालले जानकारी दिए ।

क्यान्सर रोगका कारण छविचन्द्र ढकालको ७१ वर्षको उमेरमा निधन भएको थियो । स्वर्गीय ढकालको सम्झनामा प्रकाशित हुन लागेको स्मृति ग्रन्थ आगामी माघ २१ गते प्रज्ञा भवन कमलादीमा लोकार्पण गर्ने तयारी रहेको स्व. छविचन्द्रका छोरा सुदीपले बताए ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleकर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश शीर्षस्थानमा
Next articleस्वास्थ्य क्षेत्रका समस्या प्याकेजमा सम्बोधन गर्नुपर्छः प्रधानमन्त्री प्रचण्ड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here