चौथो खेलमा पनि चलेनन् गुल्सन, नेपालको ब्याटिङ धरापमा

काठमाडौं,१७ माघ । आईसीसी यू-१९ विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध सुरुआतमा ब्याटिङ गरिरहेको नेपालले खराब प्रदर्शन गरिरहेको छ ।
टस जितेर सुरुआतमा ब्याटिङ थालेको नेपालले ४० ओभरमा ७ विकेट गुमाएर मात्र १३३ रन जोडेको छ । नेपालकबा लागि सबैभन्दा आशा गरिएको राष्ट्रिय क्रिकेट टिमका अलराण्डर गुल्सन झा आज पनि फ्ल्प सावित भएका छन् । उनी ३ रनमै आउट भएका छन् ।
समूह चरणमा गुल्शनले न्युजिल्याण्डविरुद्ध २, पाकिस्तानविरुद्ध १८ र अफगानिस्तानविरुद्ध १ रन बनाएका थिए ।
बंगलादेशविरुद्ध ब्याटिङमा संघर्ष गरिरहेको नेपालका लागि विशाल विक्रम केसीले सर्वाधिक ४६ रन जोडेर क्रिजमा रहेका छन् भने कप्तान देव खनालले ३५ रन जोडेर आउट भएका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार ११:२५त्रिवेणी कप फुटवल प्रतियोगिता सुरु
समाचार२०८२ पुष १३, आईतवार ०६:३७नेपाल मगर संघ धादिङको अध्यक्षमा भिम दर्लामी निर्वाचित
समाचार२०८२ पुष १२, शनिबार २१:१५उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम








