हुलाक कार्यालय अन्तर्गत १६ सय ३६ दरबन्दी खारेज

काठमाडौँ– सरकारले हुलाक कार्यालयको पुनर्संरचना गर्ने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद्को बैठकले हुलाकको पुनर्संरचना गर्दै एक पालिका एक हुलाक कार्यालय कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
बैठकले मन्त्री शर्माका अनुसार पुनर्संरचना गर्ने निर्णय गर्दै हुलाक कार्यालयअन्तर्गतका १६ सय ३६ जना कर्मचारीको दरबन्दी खारेज गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिनु भयो ।
त्यसै गरी बैठकले केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन कार्यालय पनि खारेज गर्ने निर्णय पनि गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १४, बिहीबार १०:४६दर्शक भेट्न नेपालगञ्ज, दाङ र बुटवल पुग्दै ‘मीतज्यू’ टिम
समाचार२०८३ जेष्ठ १४, बिहीबार ०७:१८यस्तो छ आजको मौसम पूर्वानुमान
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १३, बुधबार २०:५९निफले सम्मान गर्यो ‘इलेफेन्ट इन द फग लाई’
समाचार२०८३ जेष्ठ १३, बुधबार १८:३२सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति








