उत्कृष्ट प्रशिक्षको अवार्ड एथलेटिक्सका चन्द्रबहादुर गुरुङलाई

काठमाडौं, २८ माघ । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ–पल्सर स्पोटर्स अवार्डको २०औँ संस्करणमा उत्कृष्ट प्रशिक्षको अवार्ड एथलेटिक्सका चन्द्रबहादुर गुरुङले पाएका छन् ।
आज (आइतबार) काठमाडौंमा भएको अवार्ड घोषणा कार्यक्रममा उनलाई उत्कृष्ट प्रशिक्षक घोषित गरिएको हो । उनले दीपक महर्जन (बक्सिङ) र जगत टमटा (क्रिकेट) लाई पछि पार्दै उपाधि हात पारे । विजेतालाई बजाज पल्सर मोटरसाइकल पुरस्कार दिइनेछ । Photo By: Mukunda Kalikote/RN
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार १२:३६‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो
खेलकुद२०८३ असार २७, शनिबार ०६:५९स्पेन फिफा विश्वकपको सेमिफाइनलमा « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार २२:४८गणेशका परिवारलाई मिलापत्र गर्न काठमाडौँ सिडिओको दबाब
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार १५:३५उपकरण हस्तान्तरण गर्न अस्पतालको आह्वान









