Home खेलकुद नेपाल र हङकङबीचको खेल वर्षाले अवरुद्ध

नेपाल र हङकङबीचको खेल वर्षाले अवरुद्ध

3
0

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल र हङकङबीचको खेल वर्षाले अवरुद्ध भएको छ । टिन कोङ रोड रिक्रियशन ग्राउन्डमा टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

टस हारेपछि हङकङले ब्याटिङ गरिरहँदा पानी परेपछि खेल रोकिएको हो । पानी परेर खेल रोकिनुअघि हङकङले ५ ओभरमा १ विकेट गुमाएर ४३ रन जोडेको छ । नेपालका लागि पहिलो किेट पहिलो बलमै करण केसीले दिलाएका थिए ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleहङकङविरुद्ध नेपाललाई करणले दिलाए पहिलो बलमै सफलता
Next articleगुल्सनले लिए हङकङको दोस्रो विकेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here