राम्री मात्र होइन पढाइ पनि तगडा छ यी साउथ अभिनेत्रीको, कोही डाक्टर त कोही इन्जिनियर

प्यान इन्डिया सिनेमाको लहरले भारतमा दक्षिण भारतीय सिनेमाका अभिनेत्रीहरुको लोकप्रियता फराकिलो बनेको छ।
दक्षिण भारतीय सिनेमामात्र होइन भारतको सबैभन्दा ठूलो सिनेउद्योग बलिउडमा समेत उनीहरुको माग छ। दक्षिण भारतीय अभिनेत्रीहरुको चर्चा हुँदा उनीहरुको सुन्तरताको गज्जब चर्चा हुन्छ।
अभिनयमा समेत क्षमता प्रस्तुत गरेका उनीहरु जति सुन्दर छन् , पढाइलेखाइमा पनि उत्तिनै तगडा छ। उनीहरुमध्ये कोहीले इन्जिनियरिङको पढाइ गरेका छन् त कोहीले मेडिकल डक्टर पढेका छन्।
यस्तै पाँच अभिनेत्रीहरुको सूचि यस्तो छः

काजल अग्रवाल – उनको सुन्तराका बारेमा धेरै भनिरहन पर्दैन। उनी बलिउड र दक्षिण भारतीय सिनेमामा रुचाइएकी अभिनेत्री हुन्। ‘सिंघम’ लगायतका सिनेमाका लागि परिचित उनले आमसंचारमा स्नाकोत्तर गरेकी छन्। यसका अलवा उनले बजारीकरण तथा विज्ञापनको समेत विज्ञता हासिल गरेकी छन्।

तृषा कृष्णन- बलिउड अभिनेत्री ऐश्वर्या रायसँग पोनियन सेल्वनमा समानान्तर भूमिकामा काम गरेकी तृषा बिबिए उत्तिर्ण हुन्।

तापसी पन्नू – उनी बलिउड तथा दक्षिण भारतीय सिनेमामा लोकप्रिय अभिनेत्री हुन् । पढाइको कुरा गर्नुपर्दा उनले इन्जिनियरिङ गरेकी छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १, बिहीबार १४:५७कांग्रेसको १५औँ महाधिवेशन : धादिङमा ५ गते वडा,७ गते पालिका र १० गते क्षेत्रको हुँदै
समाचार२०८३ आश्विन १, बिहीबार १४:३०बाढीप्रभावितका लागि गुरु रिम्पोछेद्वारा एक करोड ५० लाख सहयोग
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १, बिहीबार १४:२१जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १, बिहीबार ०८:५८एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक » Celebrity Nepal









