काठमाडौँ, ६ भदौ । अष्ट्रेलियामा जारी टप इन्ड टी–२० शृङ्खलाअन्तर्गत नेपाल र पाकिस्तान शाहिन्सबीचको खेल सुरु भएको छ । पाकिस्तान
Author: असल खबर
काठमाडौँ, ६ भदौ । डेङ्गीको सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमण पनि बढ्न थालेको छ
नुवाकोट- नुवाकोटको विदुर नगरपालिकामा पहिलो पटक कृषकसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरिएको छ । जनप्रतिनिधिसँग किसानहरूले विभिन्न समस्याका कारण आधुनिक खेती
The post ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’,र ‘ताराहरू’ प्रदर्शनमा appeared first on Celebrity Nepal. काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज
धादिङ,५ भाद्र नीलकण्ठ नगरपालिकाको आयोजनामा महिला जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि लैङ्गिक उत्तदरदायी बजेट विषयक अन्तरक्रिया कार्यक्रम धादिङबेसीमा सम्पन्न भएको छ
युद्ध रोकिएपछि भविष्यमा हुने रुसी आक्रमण रोक्नका लागि युक्रेनका लागि सुरक्षा प्रत्याभूति युक्रेनको पहिलो शर्त भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले
धादिङ,५ भाद्र सिद्धलेक गाउँपालिकामा भएको जनचेतनामुलक अन्तर वडा प्रतिस्पर्धात्मक तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथम भएको छ । गाउँपालिकाको
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मङ्सिरमा हुने भएको छ । प्रतियोगिता आगामी मङ्सिर १ देखि
काठमाडौँ। असार-साउनमा अफसिजन भन्दै सुस्त बनेको नेपाली फिल्म रिलिज भदौं लागेसँगै रफ्तार पक्डिने तयारीमा छ । यो महिना नेपाली वक्सअफिसमा
काठमाडौँ। वैज्ञानिक कल्पनामा आधारित नेपाली चलचित्र ‘एक्लो’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। निर्देशक प्रदीप शाहीका अनुसार बाँकी रहेको एक











