म्याद थपका लागि अनमोललाई आज अदालत लाने तयारी
सुदर्शन थापाको निर्देशनमा बन्न लागेको चलचित्र रावायणमा काम गर्नका लागि एग्रिमेन्ट गरेर पछि धोका दिएको आरोपमा पक्राउ परेका केसीलाई आज म्याद थपका लागि अदालतमा लगिने भएको हो ।
शुक्रबार भक्तपुरबाट पक्राउ परेपनि अस्वस्थ भएपछि चिरायु अस्पतालमा भर्ना भएका केसीलाई अस्पतालबाटै काठमाडौं जिल्ला अदालतमा लगिने भएको छ । उनीविरुद्ध रावायण चलचित्रमा काम गर्न १० लाख दिएर काम गर्न नआएको भन्दै आर्थिक विश्वासघातको मुद्दा चलाउने सरकारी वकिलको तयारी छ । अदालतले म्याद थपको अनुमति दिए उनी हिरासतमा बस्नुपर्नेछ भने दुई पक्षबीच सहमति भएमा साधरण तारेखमा रिहा हुनेछन् ।
फिल्म सुटिङ नभएपछि निर्माताले पारिश्रमिकबापत दिएको रकम फिर्ता मागेका थिए। तर प्राविधिकहरुले त्यो रकम घर खर्च भइसकेको र तिर्न नसक्ने काम गर्ने बताएपछि निर्माता र प्राविधिक प्रहरी गुहार्न पुगेका हुन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन ८, बिहीबार १२:४६धुनिबेँसीमा भोलि विद्यालय बिदा
समाचार२०८३ आश्विन ८, बिहीबार ११:५१प्रतिनिधि सभा बैठक – लाइभ
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन ७, बुधबार २२:१८सिन्धुपाल्चोकमा औषधि पसल तथा निजी स्वास्थ्य संस्थाको अनुगमन, आधा दर्जन सिल
समाचार२०८३ आश्विन ७, बुधबार २१:४७बाढीमा ज्यान गुमाएका परिवारलाई नेत्रावती डवजोङको आर्थिक सहयोग









