बैंककस्थित सपिङ सेन्टरमा गोली चल्यो, ३ जनाको मृत्यु, १४ बर्षीय युवक प्रहरी नियन्त्रणमा

थाइल्याण्डको राजधानी वैंककस्थित एउटा सपिङ मलमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ । एक जना १४ बर्षीय युवकले चलाएको गोलीबाट अरु ४ जना सख्त घाइते भएका छन् ।
थाइल्याण्डको सियाम पारागन सपिङ केन्द्रमा चलेको गोलीबाट एक जना विदेशी पनि घाइते भएका छन । गोली चल्दा अरु थुप्रै मानिसहरु घाइते भएका प्रत्यक्षदर्शीहरुलाई उद्दत गर्दै बिवीसीले जनाएको छ ।
यसैगरी, गोली चलेको आवाज लगातार आएपछि सपिङ सेन्टरमा भागदौड मच्चिएको थियो । बैंकक प्रहरीका अनुसार गोली चलाउने युवा पक्राउ परिसकेका छन । स्थिति सामान्य भएपछि घटनाबारे विस्तृतमा जानकारी गराउने प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २, शनिबार ०९:१४‘जदौ’ को जदौ हजुरमा नीति,प्रभात र राजश्रीको त्रिकोणात्मक सम्बन्ध
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १, शुक्रबार १७:४५“खुला पत्र” पोस्टपेड सिममा लाग्ने मासिक रेन्टल शुल्क हटाउने/ घटाउने सम्बन्धमा
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १, शुक्रबार १६:४१‘पेन्सन पट्टा’ को पहिलो गीत सार्वजनिक, दयाहाङ, बुद्धि र विल्सनसँगै गौमाया
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १, शुक्रबार १६:११चलचित्र ‘हजारौँमा एक’ निर्माण घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने









