बुधबार धादिङका १० जनामा डेंगु संक्रमण

धादिङ, २४ असोज ।
धादिङका थप १० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । बुधबार नीलकण्ठ नगरपालिकाका ४ जना, गजुरीका ४ जना, ज्वालामुखी र त्रिपुरासुन्दरी गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
यो सँगै धादिङमा डेंगु संक्रमित हुनेको संख्या ३२ सय ९३ पुगेको छ । जसमध्ये १७ सय ६ जना महिला र १५ सय ८७ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय धादिङका अनुसार कुल संक्रमित मध्ये २६ सय ५३ जना नीलकण्ठ नगरपालिकामा मात्रै रहेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार १२:३६‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो
खेलकुद२०८३ असार २७, शनिबार ०६:५९स्पेन फिफा विश्वकपको सेमिफाइनलमा « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार २२:४८गणेशका परिवारलाई मिलापत्र गर्न काठमाडौँ सिडिओको दबाब
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार १५:३५उपकरण हस्तान्तरण गर्न अस्पतालको आह्वान









