Home स्वास्थ्य/जानकारी टिप्स फ्रिजमा धेरै समय राखेको मासु खानुहुँदैन

फ्रिजमा धेरै समय राखेको मासु खानुहुँदैन

15
0

काठमाडौं, ५ कार्तिक । मासु किन्दा नै सावधानी अपनाउनुपर्छ । खसी किन्नुभन्दा पहिले स्वस्थ्य छ कि छैन भनेर जाँच गर्नुपर्छ । यसपटक काठमाडौं महानगरले विभिन्न ठाउँमा खसी/बोका भित्र्याउनुअघि नै स्वास्थ्य मापदण्डबारे चेकजाँच गरेको थियो ।

सकेसम्म रातो मासु नखान चिकित्सकहरुको सुझाव रहँदै आएको छ । र, मासु खानेबित्तिकै दही, आइसक्रिम लगायत क्रिमका परिकार खान हुँदैन् । हाम्रोमा माछा, मासुलगायतका परिकार खाएपछि डेजर्टको रुपमा यस्ता खानेकुरा खाने चलन छ ।

तर, मासु खानेबित्तिकै दही खानु स्वास्थ्यका लागि राम्रो मानिँदैन् । यस्तै, फ्रिजमा धेरै समय राखेको मासु खानुहुँदैन् । खुला ठाँउमा राखेको मासु पनि खानुहुँदैन् । मासु पोल्दा राम्रोसँग नपाक्ने र धुँवाबाट विषाक्तता बढ्ने सम्भावना हुनाले यस्तो मासु सकेसम्म नखान चिकित्सकहरुले सुझाव दिने गरेका छन् । धेरै मसला तथा चिल्लो भएको मासु पनि खानुहुँदैन् । file photo

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleमासु खाएपछि एक्सरसाईज गर्न नभुल्नुहोस
Next articleकस्तो छ पशुपति प्रसाद २ भष्मे डन ? दर्शक भन्छन् – रुने पनि हाँस्ने पनि एकैपटक भयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here