गाजाको अल शिफा अस्पतालमा विद्युत कटौती हुँदा ३९ शिशुको ज्यान गयो

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले शनिबार अल शिफा अस्पतालमा रहेका ३९ जना शिशुको मृत्यु भएको जनाएको छ ।
प्यालेस्टाइनी स्वास्थ्यमन्त्री माई अल–कैलालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार ३९ शिशुको मृत्यु भएको बताएका थिए ।
स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै ती शिशुहरु ‘मृत्युको जोखिममा रहेको’ जनाएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ९, शनिबार १९:०४प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ९, शनिबार १२:५५डा. गोविन्द केसीलाई लगियो प्रादेशिक अस्पताल
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:२९‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:०९‘बा : एक योद्धा’को टिजर सार्वजनिक, बुवाको त्याग र परिवारको पीडाको कथा









