रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ घाइते, केहीको अवस्था गम्भीर

रुकुम पश्चिम- रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८, गोइरीमा आज बिहान जिप दुर्घटना हुँदा कम्तिमा २२ जना घाइते भएका छन् ।
खोलागाउँबाट मुसिकोटतर्फ जाँदै गरेको लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् ।
घाइते २२ मध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । दुर्घटनाका घाइतेलाई उद्दारपछि चौरजहारी अस्पताल लगिएको छ ।
दुर्घटनाग्रस्त जिप भेरी नदीको छेउमा खसेको बताइएको छ । दुर्घटना थप विवरण आउन बाँकी छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र ३१, मंगलवार २०:२९राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
समाचार२०८२ भाद्र ३१, मंगलवार १९:५३अव निर्वाचन केन्द्रित अभियानमा जुटौँ : पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेल
कला, विचार/मनोरञ्जन२०८२ भाद्र ३१, मंगलवार १८:४८ब्लकबस्टर ‘जारी’ को सिक्वेल कार्तिक ६ गते रिलिज हुने
समाचार२०८२ भाद्र ३१, मंगलवार १३:१०सुनको मूल्य तोलाको दुई लाख १७ हजार