आजका तस्वीर


सिन्धुलीको दुधौली नगरपालिका–३ खुट्टेपानीस्थित खेतमा धान काटेपश्चात् हल्लो जोत्दै किसान ।

चितवनको राप्ती नगरपालिका– ६ मा ढकमक्क फुलेको तोरी । चितवन तोरीका लागि प्रख्यात जिल्ला मानिन्छ ।

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा रहेको धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रम र त्यहाँबाट देखिएको मनोरम दृष्य ।

सुर्खेतको सिम्ता गाउँपालिकाको राकम गाउँ । भेरी नदीको किनारमा रहेको उक्त गाउँमा सल्यानको देवस्थलसँग जोडिएको छ ।

कास्कीको मादी गाउँपालिका–१ स्थित तीन हजार ८५० मीटर अग्लो कोरी पहाडमा पुगेका आन्तरिक पर्यटक गत साँझपख बासको खोजीमा ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार ४, बिहीबार ०७:०२कंंगोसँग बराबरीमा रोकियो पोर्चुगल « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार ३, बुधबार २०:३६सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सूचना-प्रविधि२०८३ असार ३, बुधबार १८:०६डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ३, बुधबार १७:१८स्वास्थ्य बीमा कार्यक्रमलाई सफलतापूर्वक अघि बढाउन आवश्यक सुझाव दिनुस् :स्वास्थ्यमन्त्री








