परेश र अन्जुको ‘तिनपाने’ मा पुष्प र एलिसा (भिडियो)

काठमाडौँ। गायक परेश राईकाे नयाँ गीतको भिडियाे सार्वजनिक गरिएको छ । पुर्वेली भाकामा तयार भएकाे ‘तिनपाने रक्सी’ बाेलकाे गीमा परेशसंगै अन्जु पन्तकाे स्वर रहेकाे छ । सार्वजनिक गीतमा डिपि खनालकाे शब्द अनिल काेयी राईकाे संगित र राजु कार्किकाे एरेन्ज रहेकाे छ । परेश राईको अफिसियल च्यानलबाट सार्वजनिक भएकाे यस भिडियाेमा माेडलद्वय पुष्प खडका एलिसा राईकाे साथमा सुनिता देवान र साथिहरुकाे अभिनय रहेकाे छ । भिडियाेकाे नृत्य निर्देशकमा कमल राई छायांकनमा दिनेश पराजुली सम्पादनमा अमृत चापागाई र निर्देशन अनिल काेयी राईले गरेका हुन ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १९, शुक्रबार ०९:५५भोटेकोशी बाढीको १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको उद्धार
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र १८, बिहीबार २०:२९राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीले लिए शपथ
समाचार२०८३ भाद्र १८, बिहीबार १९:४०साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने
समाचार२०८३ भाद्र १८, बिहीबार १८:३०विपद्को मैदानमा देखेको र भोगेको यथार्थ









