सारमन श्रीको पूर्वेली लोकभाका ‘लै बरी माया लै’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायक सारमन श्रीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘लै बरी माया लै’ बोलको गीतमा सन्तोष बिसिको शब्द तथा संगीत रहेको छ। पूर्वेली लोक भाकाको गीतको भिडियो निर्देशन गायक स्वयम् सारमनले गरेका हुन्। विकेश सापकोटाले सम्पादन गरेको भिडियोमा सारमन श्री,दिक्षा,सुजाता,गीता,निरुता,बिनिता ऋतु,लिजा अनिशा लगायतको अभिनय रहेको छ। भिडियो गायक सारमन श्रीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ श्रावण २३, शनिबार २०:५३एनपीएलको तेस्रो संस्करण कार्तिक ९ देखि
समाचार२०८३ श्रावण २३, शनिबार १९:३६कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण २३, शनिबार १६:२७नेत्रज्योति सङ्घलाई डब्लुएचओले ‘पब्लिक हेल्थ अवार्ड’ प्रदान गर्ने
समाचार२०८३ श्रावण २३, शनिबार १४:१९बैतडीका १७८ जनाले घरमै पाए राहदानी









