त्रिशुलीमा गाडी खस्यो

धादिङबेशी । मुग्लिन – नारायणगढ सडक खण्ड अन्तरर्गत चितवनको ईच्छाकामना गाउँपालिका वडा न ५ स्थित चट्टाने पहाडमा काम भैरहेको क्षेत्र बाट त्रिशुलीमा नदिमा सवारी साधन खसेको छ ।
ईलाका प्रहरी कार्यालय मुग्लीनले बिहान ४ बजे खवर पाएपछि हाल नेपाल प्रहरी,ससस्त्र प्रहरी,ट्राफिक प्रहरी र गोताखोरको टोलीले उद्धार गरिरहेका छन् ।
हाल सम्म क्षतिको एकिन नभएपनि भारतिय सवारी साधान हुन सक्ने अनुमान गरिएको छ । दुर्घटना स्थल नजिकै त्रिशुली नदि किनारमा BR90GC1430 नम्बरको नम्बरप्लेट भेटिएकोले उक्त गाडी भएको अनुमान गर्न सकिन्छ ।
उद्धारमा खटिएको टोलीले उक्त गाडी सिङ्गल क्यापको बोलेरो गाडी भएको र गाडीमा हाल सम्म कुनै यात्रु नभेटिएको जानकारी दिएका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २४, बुधबार २३:०८औषधि आपूर्तिमा अनियमितता गर्ने सिभिल अस्पतालका आठ कर्मचारीविरुद्ध मुद्दा
समाचार२०८३ असार २४, बुधबार १९:२३३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
खेलकुद२०८३ असार २४, बुधबार १७:३२एशियाली खेलकुद पौडी छनोट विवादः सर्वोच्चद्वारा अन्तरिम आदेश, राखेपलाई समन्वय गर्न निर्देशन
कला, विचार/मनोरञ्जन२०८३ असार २४, बुधबार १३:४५भदौ १२ मा प्रदर्शनमा आउँदै ‘पार्वती’, दीपाश्रीले सकाइन् डबिङ








