मौलिक गाउँघरको कथामा समिरको ‘किन न बोलेकी’

काठमाडौँ। फरक स्वाद र मौलिक गाउँघरको कथा बोकेको गीत ‘किन न बोलेकी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । समिप इन्टरटेन्मेन मार्फत सार्वजनिक भिडियोमा राजु ज्ञ्याबाक ,दिवा पैजा ,कुमार गुरुङ्गको अभिनय रहेको छ । लोकपप शैलिमा रहेको गीतमा समिर थापाको स्वर रहेको छ।
मिलन शंकरले छायांकन गरेको भिडियोको सम्पादन नकुल खड्काले गरेका छन्। रोहन नेपालीले निर्देसहन गरेको भिडियोमा त्रीकोणात्मक प्रेमकथा देखाउन खोजिएको छ । मगर समुदायको संस्कृती युवा, युवती बिचको माया प्रेमका तितामिठा पलहरुलाई भिडियोमा उतारेको निर्देशक रोहनले बताए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण १२, मंगलवार ०७:३१बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ११, सोमबार २२:२४‘टेम्के’को निर्माण अन्तिम चरणमा, पुस ९ लाई प्रदर्शन लक्ष्य
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ११, सोमबार २१:५१डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ११, सोमबार १७:१२‘महाराजधिराज’को भिडियो लिक गर्ने स्पटब्वायसँग ५१ लाख क्षतिपूर्ति माग









