अनु चौधरीको ‘सुनन ए मायालु’ मा पुस्कर र स्मारिका(भिडियो)

काठमाडौँ। पछिल्लो समयकी चर्चित गायिका अनु चौधरीको स्वर रहेको गीत ‘सुनन ए मायालु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शनिबार स्याङ्याजा म्युजिक नामक युट्युब च्यानलबाट यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।
तुलाआर लामिछानेको शब्द रचना रहेको गीतमा संगीत तथा एरेञ्ज पवन परियारले गरेका हुन् । गीतको म्युजिक भिडियोको निर्माता तुलाआर लामिछाने नै हुन् । गीतको भिडियोमा पुस्कर राउत र स्मारिका ढकाल फिचर्ड छन् ।
मुभि पोइन्टमा पोस्ट प्रोडक्सनको काम गरिएको गीतमा सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायाँकन, बन्दे प्रसाद र प्रविन ढकालको सम्पादन, प्रिया नगरकोटीको हेयर एण्ड मेकअप रहेको छ । म्युजिक भिडियोको निर्देशन कोरियोग्राफर पाण्डेले नै गरेका हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २०, मंगलवार १०:०९मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम
समाचार२०८३ आश्विन २०, मंगलवार ०८:०१‘हामी उपभोक्ता पनि हौँ, व्यवसायी पनि’: रमेश अधिकारी
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १९, सोमबार २१:४२चलचित्र ‘हिमालयन गोल्ड’ नेपाल र भारतभर प्रदर्शन हुने
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १९, सोमबार २१:३१‘कबड्डी ५’ पहिलो को गीत ‘थाक खोला’ सार्वजनिक » Celebrity Nepal









