कटन क्याण्डीमा अखाद्य रंगको प्रयोग, स्वास्थ्यका लागि हानिकारक

काठमाडौं, माघ ८ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा सहजै उपलब्ध हुने कटन क्याण्डीमा अखाद्य रंग प्रयोग हुने गरेकाले यसलाई नखान आग्रह गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक सुचना सार्वजनिक गर्दै खुल्ला रुपमा बिक्री वितरण भइरहेको रंगिन कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रंग ‘रोडामाइन बी’ प्रयोग भएको पाइएकाले यसलाई नखान आग्रह गरेको हो ।
विभागको प्रयोगशालामा कटन क्याण्डीको नमूना परीक्षण गर्दा हानीकारक रंग ‘रोडामाइन बी’ प्रयोग भएको पाइएकाले आफ्ना बालबालिकाहरुलाई समेत कटन क्याण्डीको उपभोग गर्न नदिन अनुरोध गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार २७, शनिबार ०६:५९स्पेन फिफा विश्वकपको सेमिफाइनलमा « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार २२:४८गणेशका परिवारलाई मिलापत्र गर्न काठमाडौँ सिडिओको दबाब
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार १५:३५उपकरण हस्तान्तरण गर्न अस्पतालको आह्वान
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:२१सबैको नजरमा ‘गौँथली’, युट्युब ट्रेन्डिङमा पहिलो









