एनसेल सेयर प्रकरण छानविन समितिले वुझाएको प्रतिवेदन सकारात्मक: खतिवडा

काठमाडौँ- प्रतिनिधि सभाको सार्वजनिक लेखा र राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल सेयर खरिद प्रकरण अध्ययन समितिले वुझाएको प्रतिवेदन सकारात्मक रहेको जनाएको छ ।
समितिको निर्देशन अनुसार छानविन समितिले रिपोट दिएको समिति सभापति रामहरी खतिवडाले बताउनु भयो ।
“समितिले आवश्यक छलफल गरेर एनसेलको शेयर खरिदबिक्री कानुन संम्बत नभएको भन्दै छानविन गर्न सरकारलाई निर्देशन दिएको थियो रिपोटमा पनि त्यो देखियो” खतिवडाले भन्नुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार १, सोमबार १२:५४निर्देशक राजबहादुर सानेको ‘गंगा रानी’मा नयाँ हिरोको इन्ट्री
समाचार२०८३ असार १, सोमबार ११:२८धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन
खेलकुद२०८३ असार १, सोमबार १०:३१ट्युनिसियामाथि स्वीडेनको जित « रिपोर्टर्स नेपाल
समाचार२०८३ जेष्ठ ३१, आईतवार २०:५०धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन







