सागरले लिए आक्रामक ब्याटिङ गरिरहेका दलिवालको विकेट, खेलमा फर्किने प्रयासमा नेपाल ‘ए’

काठमाडौं । क्यानडा–११ सँगको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले दिएको २१७ रनको लक्ष्य पछ्याएको क्यानडा ११ ले पाँचै विकेट गुमाएको छ ।
पाँचौ विेकट गुमाउनेक्रममा क्यानडा ११ ले २६।५ ओभरमा सागर ढकालको बलमा नवनित दलिवाललाई गुमाएको हो । ७६ बलमा १० चौका र २ छक्कासहित ८० रन बनाएर खेलिरहेका उनलाई आउट गरेसँगै नेपालले खेलमा फर्किने प्रयास गरेको छ ।
ताजा अवस्थामा २७ ओभरमा मात्र ५ विकेट गुमाएको क्यानडा ११ ले १२० रन जोडेको छ । नेपाली क्रिकेटको इतिहासमा ‘ए’ टिमले खेल्न लागेको यो पहिलो एकदिवसीय शृंखला हो । आजको खेलपछि नेपालले मंगलबार दोस्रो र बिहीबार शृंखलाको अन्तिम खेल खेल्नेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार १५:३५उपकरण हस्तान्तरण गर्न अस्पतालको आह्वान
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:२१सबैको नजरमा ‘गौँथली’, युट्युब ट्रेन्डिङमा पहिलो
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:१३महेश, अञ्जना र सुशांकलाई लिएर राजिव गुरुङले घोषणा गरे ‘आशा’
खेलकुद२०८३ असार २६, शुक्रबार ०६:५१फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश








