गठबन्धन ताेडिनु जनमतमाथिकाे अपमान र कांग्रेसमाथि विश्वासघात : रमेश लेखक

काठमाडाै- नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गठबन्धन ताेडिनु जनमतमाथि अपमान भएकाे बताउनुभएकाे छ ।
प्रतिनिधिसभा बैठकमा बाेल्नुहुदै प्रमुख सचेतक लेखकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमाबाटै गठबन्धन गरेको स्मरण गराउँदै उनले यसलाई जनमतको पनि अपमान भएको बताउनुभयाे ।
‘गठबन्धन भत्काउने भनेको यो कांग्रेसमाथि होइन, यो जनमतको पनि घोर अपमान हो। गठबन्धनमा भएका प्रतिवद्धता एकातिर छ, गठबन्धनकातर्फ नै अविश्वास व्यक्त भएर गतिविधि अघि बढ्याे’ लेखकले भन्नुभयाे ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ३०, शनिबार २१:०३वर्ल्डकपमा मेरो फेभरेट देशले खेलेकै छैन: प्रधानमन्त्री « रिपोर्टर्स नेपाल
समाचार२०८३ जेष्ठ ३०, शनिबार २०:०६गणित शिक्षा परिषद् धादिङको अध्यक्षमा उत्तम भट्ट चयन
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ३०, शनिबार १९:२७यसबर्षको धेरै कमाइ गर्ने दक्षिण भारतीय फिल्म बन्यो ‘पेद्दी’
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ३०, शनिबार १३:५२आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन









