अमर र निशाको ‘लै बरिलै’ मा स्मारिका र प्रशान्त (भिडियो)

काठमाडौं। गायक अमर दिप विसी र गायिका निशा भुलको स्वरमा ‘लै बरिलै‘ रिलिज गरिएको छ । सार्वजनिक गीतमा अमर दिप विसीको शब्द तथा संगीत रहेको छ । सार्वजनिक गीतको एरेन्ज मदन केसीले गरेका हुन्।
मुकेश नेपालीको कोरियोग्राफी तथा राजु अर्यालको निर्देशन रहेको सार्वजनिक गीतले प्रेम र रोमान्सका रमाइला किस्साहरुलाई नजिकबाट केलाएको छ । भिडियोमा सुन्दरी मोडल स्मारिका ढकाल र प्रशान्त मैनालीको रोमान्स गरेका छन् ।
आफुले मन पराएकी मायालुलाई लुकी लुकी चिहाउने प्रेमीको कथालाई निर्देशक अर्यालले कलात्मक शैलीमा भिडियोमा वर्णन गरेका छन् ।आफनी मायालुलाई मायामा शंका नगर्न गीतमा आग्रह गरिएको छ ।भिडियोको सम्पादन नविन घर्ति मगरले गरेका छन ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण २८, बिहीबार १४:५९वीर अस्पतालको निर्देशकमा डा. नेपाल नियुक्त
समाचार२०८३ श्रावण २८, बिहीबार १४:२६खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न सांसदहरुको आग्रह
समाचार२०८३ श्रावण २८, बिहीबार ०९:१२कृषि तथा पशुपन्छी भवन निर्माणका लागि ज्वालामूखीलाई दुई करोड ७५ लाख अनुदान
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण २७, बुधबार २१:००अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति









