झापामा महजोडी सम्मानित

कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चाय महजोडी पूर्ण-टुङ्ग आदर्श नागरिक सम्मान-२०८० बाट सम्मानित गरिएको छ । हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई झापाको विर्तामोडमा जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले नगदसहित सम्मान गरेको हो ।
स्वर्गिय टुङ्गबहादुर बस्नेत र उहाँकी धर्मपत्नी पूर्ण कुमारी बस्नेतको स्मृतिमा स्थापित पूर्ण-टुङ्ग स्मृति कोषबाट कलाकारिताको माध्यमद्धारा जनचेतनामूलक कार्यक्रम उत्पादन तथा पर्दशन गरेकाले कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैया सहित सम्मान गरिएको हो ।
प्रमुख अतिथि भारत कालेबुङ्ग निवासी साहित्यकार चन्द्र किशोर (सिके) श्रेष्ठले मह जोडीलाई सम्मान गरेका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २४, बुधबार २३:०८औषधि आपूर्तिमा अनियमितता गर्ने सिभिल अस्पतालका आठ कर्मचारीविरुद्ध मुद्दा
समाचार२०८३ असार २४, बुधबार १९:२३३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
खेलकुद२०८३ असार २४, बुधबार १७:३२एशियाली खेलकुद पौडी छनोट विवादः सर्वोच्चद्वारा अन्तरिम आदेश, राखेपलाई समन्वय गर्न निर्देशन
कला, विचार/मनोरञ्जन२०८३ असार २४, बुधबार १३:४५भदौ १२ मा प्रदर्शनमा आउँदै ‘पार्वती’, दीपाश्रीले सकाइन् डबिङ








