करेन्ट लागेर एकै घरका दुई जनाको मृत्यु

दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।
राप्ती गाउँपालिका–३ मसुरिया स्थित विद्युतको तार चुडिएर घरको आगँनमा पुगि करेन्ट लाग्दा एकै घरका दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय भालुबांगले जनाएको छ । स्थानीय ५५ बर्षिय हजुरआमा दिलसरा केसी र उहाँका ४ बर्षिय नाती कृष्ण केसीकाे मृत्यु भएकाे हाे ईलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जलबहादुर सिंहले जानकारी दिनुभयाे ।
यस्तै ६० वर्षीय गोरखबहादुर केसी गम्भिर घाईते हुनुभएकाेमा उचारको लागी बुटवल लगिएको छ ।
नेपाल विद्युत प्राधिकरणको हाईटेन्सन लाइनको तार चुडिएर करेन्ट लागेको बताइएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २५, बिहीबार १४:०१सुमनको चलचित्र डेब्यू, ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त सम्पन्न
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २४, बुधबार २३:०८औषधि आपूर्तिमा अनियमितता गर्ने सिभिल अस्पतालका आठ कर्मचारीविरुद्ध मुद्दा
समाचार२०८३ असार २४, बुधबार १९:२३३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
खेलकुद२०८३ असार २४, बुधबार १७:३२एशियाली खेलकुद पौडी छनोट विवादः सर्वोच्चद्वारा अन्तरिम आदेश, राखेपलाई समन्वय गर्न निर्देशन








